संघ लोक सेवा आयोगः (Computer Operator)
About Lesson

2.1 कार्यालय व्यवस्थापन (Office Management)

2.1.1 कार्यालय (Office) परिचय, महत्व, कार्य र प्रकार

2.1.2 सहायक कर्मचारीका कार्य र गुणहरु

2.1.3 कार्यालय स्रोत साधन (Office Resources): परिचय र प्रकार

2.1.4 कार्यालयमा सञ्चारको महत्व किसिम र साधन

2.1.5 कायर्यालय कार्यविधि (Office Procedure) पत्र व्यवहार (Correspondence), दर्ता र चलानी (Registration & Dispatch), फाइलिङ (Filing), परिपत्र (Circular), तोक आदेश (Order), टिप्पणी लेखन र टिप्पणी तयार पार्दा ध्यान दिनुपर्ने कुराहरू

2.1.6 अभिलेख व्यवस्थापन (Record Management)

2.2 निजामती सेवा ऐन र नियमावलीमा भएका देहायका व्यवस्थाहरू

2.2.1 निजामती सेवाको गठन, संगठन संरचना पदपुर्ति गर्ने तरिका र प्रक्रियाहरू

2.2.2 कर्मचारीको नियुक्ति, सरुवा, बढुवा, चिदा, विभागीय सजाय र अवकाश

2.2.3 कर्मचारीले पालन गर्नुपर्ने आचरण, नैतिक दायित्व र कर्तव्यहरु

23 संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय सम्बन्धी जानकारी

2.4 संवैधानिक निकाय सम्वन्धी जानकारी

2.5 सरकारी बजेट, लेखा र लेखापरीक्षण प्रथाली सम्बन्धी सामान्य जानकारी

2.6 सार्वजनिक सेवा प्रवाहको अर्थ सेवा प्रवाह गर्ने निकाय, तरिका र माध्यमहरू

2.7 मानव अधिकार, सुशासन र सूचनाको हक भम्बन्धी सामान्य जातकारी

2.8 सार्वजनिक बडापत्र (Public Charter)

29 व्यवस्थापनको अवधारणा तथा सार्वजनिक व्यवस्थापनमा निर्देशन, नियन्त्रण, समन्वय निर्णय प्रक्रिया, उत्प्रेरणा र नेतृत्व सम्बन्धी जानकारी

2.10 मानवीय मूल्य मान्यता (Human Values), नागरिक कतव्य र दायित्व तया अनुशासन